तालिम
संघले आफ्ना सदस्य संस्थाहरुलाई सबल र सक्षम बनाउनको लागि विभिन्न समयमा विभिन्न खाले निःशुल्क र सःशुल्क तालिमहरु जस्तै पर्ल्स तालिम, बजार क्षमता अभिवृद्धि तालिम, सहकारीमा बजेटिङ्ग तालिम, आन्तरिक नियन्त्रण प्रणाली तालिम, असुली नियन्त्रण प्रणाली तालिम, सहकारीमा आन्तरिक लेखापरीक्षण तालिम, सहकारी अभिमुखिकरण तालिम, आधारभूत सहकारी शिक्षा तालिम, कर्जा व्यवस्थापन तालिम, थ्रि.पि. तालिमहरु आदि प्रदान गर्दै आइरहेको छ ।
सूचनाहरू 