कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

SMS Banking

SMS Banking

संघले हाल प्रदान गर्दै आएको सेवामा आधुनिकिकरण गरी SMS Banking, E-Banking मार्फत सेवा प्रदान गरिने छ । साथै संघको website मार्फत विभिन्न गतिविधिहरु तथा सूचनाहरु सदस्य संस्थाहरुमाझ पु¥याइनेछ ।