साकोस सरोकार
संघले आफ्ना सदस्य संस्थाहरुलाई सहकारी सम्बन्धि महत्वपूर्ण सूचना, जानकारी प्रदान गर्ने हेतुले संघले ब्रोसर, स्मारिका, बुलेटिन आदि प्रकाशन र वितरण गर्ने कार्यलाई अगाडि बढाइरहेको छ । संघको नियमित प्रकाशन अन्तर्गत साकोस सरोकार प्रकाशन गरिँदै आएको छ जसमा ललितपुर जिल्लाभरिका सदस्य संस्थाहरुका गतिविधि तथा सहकारी क्षेत्रका विषयवस्तुहरुलाई समेटेर उक्त प्रकाशन गरिने जानकारी गराइन्छ ।
सूचनाहरू 