कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७
यस संघले आ.व. २०८२/८३ मा सञ्चालन हुने सहकारी सम्बन्धी शैक्षिक तथा प्रशिक्षण कार्यक्रम (शिक्षा तथा तालिम)संचालनका लागि स्रोत व्यक्तिको सूची (रोष्टर) तयार गराउनुपर्ने भएकोले तपशिलमा उल्लेखित योग्यता पुगेका ईच्छुक व्यक्तिहरुबाट तोकिएको कागजात सहित फाराम भरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस संघको कार्यालय, लगनखेलमा निवेदन दर्ता गराउन आह्वान गरिन्छ ।