कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

आ.व. २०८०/८१ को लाभाशं वितरण सम्बन्धमा

आ.व. २०८०/८१ को लाभाशं वितरण सम्बन्धमा

संघमा आवद्ध सहकारी संस्थाहरुद्वारा लगानी गरिएको शेयर रकममा उचित प्रतिफल प्रदान गर्ने संघको प्रतिवद्धता अनुरुप आ.व. २०८०/०८१ को मुनाफाबाट नियम अनुसार संघको विभिन्न कोषमा रकम छुट्याई १० प्रतिशत लाभाशं तथा संस्थाहरुको वचत कारोबारको ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको कारोबारको ६० प्रतिशतको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम सम्बन्धित संस्थाहरुको खातामा जम्मा भएको जानकारी गराइन्छ । थप जानकारीको लागि संघको कार्यालयमा सम्र्पक गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।